कांग्रेस नेता सुदर्शन आचार्यको मष्तिष्कघातबाट मृत्यु

   कांग्रेस नेता सुदर्शन आचार्यको मष्तिष्कघातबाट मृत्यु

काठमाडौं । नेपाली काँग्रेस महासमिति सदस्य काठमाडौं क्षेत्र नं ७ गोलढुङ्गाका नेता सुदर्शन आचार्यको सोमबार निधन भएको छ। जेठ २५ गते मस्तिष्कघात भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत आचार्यको सोमबार साँझ निधन भएको हो ।  

उनी काठमाडौं ७ को साविकको गोलढुङगा गाविसका पूर्व अध्यक्ष पनि हुन् । स्थानीय सुशासन विज्ञका रुपमा परिचित आचार्य कांग्रेसमा निष्ठावान नेताका रूपमा छबी बनाएका थिए ।    

आचार्यको जन्म २०१४ चैत्र १३ गते जन्मेका आचार्यलाई काठमाडौं ७ का स्थानियहरुले शालिन, मृदुभाषी र सामाजिक व्यक्तित्वका रुपमा चिन्दथे। 

नेपाली काँग्रेस क्षेत्र नम्वर ७ ले स्वर्गीय आचार्यको निधनमा दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले स्वर्गीय आचार्यको पार्थीव शरीरमा काँग्रेस पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिएका थिए। सोमबार राती नै आचार्यको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ। 

प्रतिकृया दिनुहोस

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क

नेकपामा एक व्यक्ति एक पद

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि