नेकपालाई बलियो हेड क्वाटर चाहियोःप्रचण्ड

       नेकपालाई बलियो हेड क्वाटर  चाहियोःप्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अब पार्टीलाई बलियो हेड क्वाटर आवश्यक भएको बताएका छन् । कम्युनिष्ट पार्टी सामूहिकतामा विश्वास गर्ने भएकाले त्यसका लागि छुट्टाछुट्टै समूह भन्दापनि वलियो हेडक्वाटर चाहिने उनको भनाइ छ ।  

शुक्रबार पूर्व एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टरको संयुक्त विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  कम्युनिष्टहरुको विशेषता सामुहिकता नै भएको भन्दै उनले एउटै पाटीभित्र धेरै केन्द्र हुँदा कम्युनिष्ट कमाइखाने भाडो बनेको तर्फ सचेत गरे ।  प्रचण्डले पार्टी एकता गर्नुको कारण खुलाउदै आधुनिक विज्ञान प्रविधिलाई प्रयोग गरेर नेपाली समाजलाई नयाँ मोडल दिने प्रयासस्वरुप एकता गरिएको बताए । उनले पत्रकारहरुले जनतालाई ठीक ढंगले सूचना प्रदान गर्ने र पार्टीका कमीजोरीलाई आलोचना गर्न पनि सुझाव दिए । 

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, नेतृ पम्फा भुषाल लगायतले एकतापछि पार्टी अझै  शक्तिशाली भएको टिप्पणी गरेका थिए ।   

प्रतिकृया दिनुहोस

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या

विप्लवका गतिविधिमाथि रोक लगाउदा नेताजीहरूको

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा:

केपी ओलीको राष्ट्रवाद सिके राउतको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला