ने वि संघले आन्दोलन अझै सशक्त बनाउनेःशाही

 ने वि संघले आन्दोलन अझै सशक्त बनाउनेःशाही

काठमाडौं । सरकारले पट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए आन्दोलन अझै सशक्त बनाउने आन्दोलनरत ने वि संघका  नेताहरुले बताएका छन् ।  स्वचालित मूल्य सूची लागू गर्दापनि अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि सरकारले मूल्य बढाएको भन्दै सडक आन्दोलको विकल्प नभएको उनीहरुको भनाइ छ । 

आइतबार मूल्य वृद्धिको विरोधमा रत्नराज्यलक्ष्मी क्याम्पसबाट सुरू भएको आन्दोलन राष्ट्रिसभागृह हुँदै सोही क्याम्पसमा आएर टुङ्गिएको थियो ।  आन्दोलनलाई सम्बोधन गर्दै ने वि संघका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले भने, ‘सर्बहारा,गरीव,मजदूरका नाममा राजनीति गर्दै सरकारमा पुगेका नेपालको कम्युनिस्ट पार्टी आज पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर सर्बसाधारणको दैनिक जीवनसँग खेलबाड गर्दै  छ ।’ आन्दोलनको केन्द्रीय सदस्यहरु मनिशजंग थापा र पुनम भट्टले नेतृत्व गरेका थिए ।  

प्रतिकृया दिनुहोस

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क

नेकपामा एक व्यक्ति एक पद

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि