वाम एकता अप्ठ्यारो मोडमा

वाम एकता अप्ठ्यारो मोडमा

 काठमाडौं । राजधानी दैनिकमा एमाले-माओवादी एकता अप्ठ्यारो मोडमा पुगेको समाचार छ । एकता प्रक्रिया दुई पार्टी अध्यक्षमै पुगेर अड्किएको छ । यसअघि एकता घोषणा मितिसमेत तय गरेका दुई दलबीच पछिल्ला दिन एकता प्रक्रिया अप्ठ्यारो मोडमा पुगेर अड्किएको छ । विवादित विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पटक-पटक छलफल भए पनि त्यसले ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

राजधानी दैनिक लेख्छ- दुई नेताले विवादित विषयको गाँठो फुकाउनासाथ दुई पार्टीबीच जुनसुकै बेला एकता हुन सक्ने स्थिति भए पनि दुई नेतामै विवादित विषयमा कुरो बाझिएको अवस्थामा एकता प्रक्रिया लम्बिनेमात्र नभएर भाँडिनसमेत सक्ने अवस्था रहेको नेताहरु स्वीकार गर्छन् ।

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला