विवादित विषयमा टुङ्गो लगाउने जिम्मा दुई अध्यक्षलाई

विवादित विषयमा टुङ्गो लगाउने जिम्मा दुई अध्यक्षलाई

काठमाडौँ, ४ वैशाख ।  नेकपा ‘एमाले’ र नेकपा ‘माओवादी केन्द्र’को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

यी विषयमा सहमति जुट्न सकेन 

वैशाख ९ गते पार्टी एकीकरण गर्ने नेताहरूले बताईरहँदा निर्वाचन चिन्ह, माओवादी केन्द्रकै शब्दमा  जनयुद्ध शब्द राख्ने कि नराख्ने, नेताहरूको पदीय व्यवस्थापन लगायत मुख्य विवादित विषयमा सहमति जुट्न सकेको छैन् ।  दुई दलबीच एकीकृत पार्टीका विभिन्न तहमा कुन अनुपातमा समिति बनाउने भन्ने विषयमा समेत सहमति हुन सकेको छैन् । 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला