प्रधानमन्त्री ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री चीन जाँदै

प्रधानमन्त्री ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री चीन जाँदै

काठमाडौँ ३ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ओलीको चीन भ्रमण तयारी तथा नेपाल चीनबीच भएका सहमति सम्झौताको कार्यन्वयन अवस्थाबारे छलफल गर्न ज्ञवाली सोमबार राति ११ वजे चीनका लागि प्रस्थान गर्ने परराष्ट्रले जनाएको छ ।  

विभिन्न विकास परियोजना, आर्थिक सहयोग लगायत चीनसँग यसअघि भएको सहमति र सम्झौता कार्यन्वयन गर्ने विषयमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अर्थपूर्ण हुने बताइएको छ । यसअघि भारतको भ्रमण गरेका प्रधानमन्त्री ओलीले लगत्तै चीन जाने तयारी गरेका छन् । यसको तयारी स्वरूप प्रधानमन्त्रीले ज्ञवालीलाई चीन पठाउन लागेको बताइएको छ ।   

यसैबीच उत्तरी छिमेकी चीनले दुई देशीय रेलमार्ग निर्माण सहित अन्य आर्थिक सहकार्यको प्रस्ताव गरेको धेरै समय भएपनि यसले मूर्त रूप पाउन सकेको छैन् ।    

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला