महत्वपूर्ण विषयमा छलफल नहुँदा पार्टी एकीकरण अन्योलमा

महत्वपूर्ण विषयमा छलफल नहुँदा पार्टी एकीकरण अन्योलमा

काठमाडौँ २ वैशाख । कम्युनिष्ट स्थापना दिवसको अवसरमा आगामी ९ गते पार्टी एकीकरणको घोषणा गरेका वाम गठबन्धनको वैठक प्रभावित भएको छ । 

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अघि चैत २० गते एकता संयोजन समितिको वैठक बसेपनि शीर्ष नेताहरूको व्यस्तताका कारण १२ दिन यता बैठकसमेत वस्ने सकेको छैन् ।  

यी विषयमा सहमति जुटेन 

आगामी १ साता भित्रमा पार्टी एकीकरण गर्ने नेताहरूले बताईरहँदा निर्वाचन चिन्ह, माओवादी केन्द्रकै शब्दमा  जनयुद्ध शब्द राख्ने कि नराख्ने, नेताहरूको पदीय व्यवस्थापन लगायत मुख्य विवादित विषयमा सहमति जुट्न सकेको छैन् । जसका कारण राजनीतिक र विधान तथा साङ्गठनिक  कार्यदलले वुझाएको प्रतिवेदन एकता संयोजन समितिको बैठकले अनुमोदन गर्न सकेको छैन् । 

दुई दलबीच एकीकृत पार्टीका विभिन्न तहमा कुन अनुपातमा समिति बनाउने भन्ने विषयमा समेत सहमति हुन सकेको छैन । मुख्य मुख्य विषयमा अझै विवाद कायम रहेका वेला १२ दिन देखि शीर्ष तहमा एकताबारे कुनै छलफल हुन सकेको छैन् । 

एमाले संसदीय दलका उपनेता सुभास नेम्वाङले भने वैशाख ९ गतेको समय सीमामै पार्टी एकीकरण गर्ने बताएका छन् । नेताहरूको कार्यव्यस्तताका कारण वैठक बस्न नसकेको भन्दै नेम्वाङले संगठनात्मक संरचना, निर्वाचन चिन्ह लगायत विषयमा बाहिर देखिए जस्तो समस्या नरहेको बताए । 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला