निर्वाचनमा पराजयको विषयलाई लिएर काँग्रेसका तीन नेताबिच एउटै मञ्चमा चर्काचर्की

निर्वाचनमा पराजयको विषयलाई लिएर काँग्रेसका तीन नेताबिच एउटै मञ्चमा चर्काचर्की

काठमाडौँ २ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादीबीच भएको एकताले  निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको बताएका छन् ।  प्रजातन्त्रवादी प्राध्यापक संघको कार्यक्रममा आइतबार बोल्दै कांग्रेस सभापति देउवाले एमाले र माओवादीको एकतालाई चुनौतीको रूपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न आग्रह गरे ।   

त्यस्तै सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कारबाही गर्न नदिएको आरोप समेत लगाएका  छन् । अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको देउवाको भनाई छ ।  

त्यस्तै कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेस बनाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसलाई काम गर्ने पार्टीको रूपमा स्थापित गराउन आग्रह गरे । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताए । तस्बिर फाइल 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला