काँग्रेसलाई जीवन्त बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन् : नेता सिंह

काँग्रेसलाई जीवन्त बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन् : नेता सिंह

नेपालगन्ज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तनको विकल्प नभएको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प नभएको बताएका हुन् ।  

नेता सिंहले भने, ‘नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो ।’ 

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो रहेको बताउँदै यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्ने बताए । विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको नेता सिंहको भनाई छ । 

अर्को एक प्रश्नको जवाफमा नेता सिंहले अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरेको बताए । 

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला