उपराष्ट्रपतिका एक्ला उम्मेदवार पुन

उपराष्ट्रपतिका एक्ला उम्मेदवार पुन

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनका लागि नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । पुनले संसद भवन नयाँबानेश्वरमा शनिबार दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन्। 

पुनले ११ः४० बजे उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका थिए। पुनको उम्मेदवारीमा प्रस्तावकहरु सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरुङ रहेका छन्।  समर्थकहरुमा देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेका छन्।

राष्ट्रपतिमा यस अघि विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन्। उम्मेदवारी दर्ताको लागि ‘कारगेड’ विनै पुन संसद भवन पुगेका थिए। पुन सरकारी नम्वर प्लेटको गाडिमा संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन चैत ९ गते हुनेछ ।  

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला