१३ जना मन्त्री थपिए

  १३ जना मन्त्री थपिए

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेकपा एमालेका ८ जना र सरकारका प्रमुख समर्थक नेकपा माओवादीबाट ५ जना थपेर २० सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।   नव नियुक्त मन्त्रीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष पद तथा गोपनियताको सपथ खाएका छन  ।

 शपथ कार्याक्रममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए ।

एमालेका नयाँ मन्त्री

परराष्ट्र, प्रदीप ज्ञवाली

श्रम तथा रोजगार,गोकर्ण विष्ट

पर्यटन, रवीन्द्र अधिकारी

युवा तथा खेलकुद, जगत विश्वकर्मा

भौतिक पूर्वाधार रघुवीर महासेठ

सूचना तथा सञ्चार, राज्यमन्त्री, गोकुल बाँस्कोटा

स्वास्थ्य राज्यमन्त्री पदमा अर्याल

कानुन मन्त्री शेरबहादुर तामाङ

माओवादीबाट बनेका नयाँ मन्त्री

शिक्षा, गिरिराजमणि पोखरेल

उर्जा तथा जलस्रोत, वर्षमान पुन

कृषि तथा सहकारी, चक्रपाणि खनाल

खानेपानी, बिना मगर

वन तथा वातावरण, शक्ति बस्नेत

यसअघि एमालेबाट ईश्वर पोखरेल रक्षा, युवराज खतिवडा, अर्थ, थममाया थामा मगर महिला बालबालिका तथा समाज कल्याण र लालबाबु पण्डित जनसंख्यामन्त्री थिए। पण्डितलाई अहिले सामान्य प्रशासन मन्त्रालय दिइएको छ।  माओवादी केन्द्रबाट रामबहादुर थापा गृह र मातृका यादव उद्याृ वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । 

संघीय समाजवादी फोरम भने शुक्रबारको मन्त्रिमण्डलमा सहभागी भएन। फोरमसँग भागबन्डा गर्न यसअघि कायम गर्ने भनिएको १७ मन्त्रालयबाट तीन टुक्राएर २० मन्त्रालय बनाउने निर्णयमा वाम गठबन्धन पुगेको हो।

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला