माग पूरा गराउन नेविसंघले थाल्यो हस्ताक्षर

   माग पूरा गराउन नेविसंघले थाल्यो हस्ताक्षर

काठमाडौं २७, पुस । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाएको ७ बूँदे माग पूरा गराउन हस्ताक्षर अभियान थालेको छ । संघले बुधवार प्रधानमन्त्रीको ध्यानाकार्षण गराउन ७७ ओटै जिल्ला संघ मार्फत हस्ताक्षर संकलन गरेको संघका केन्द्रीय सदस्य प्रेमवहादुर शाहीले जानकारी दिए । संकलित हस्ताक्षरलाई भोलि पुस २८ सबै जिल्ला प्रशासनमा बुझाइने र  दबाव स्वरुप ¥याली निकाल्ने कार्यक्रम रहेको शाहीले बताए । नेवि संघले पुस २४ गते प्रधानमन्त्री देउवा समक्ष ७ बूँदे माग पेश गर्दै सरकारको ध्यानआकर्षण गराएको थियो ।

 

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला