चुनावी खर्च विवरण बुझाउन आयोगको आग्रह

 चुनावी खर्च विवरण बुझाउन आयोगको आग्रह

 काठमाडौ १६, पुस निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका उम्मेदवारलाई चुनावको बेला गरेको खर्च विवरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले  मंसिर १० र २१ गते भएको चुनावको मतपरिणाम आइसकेकाले चुनावको बेला गरिएको खर्च विवरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा चुनावमा गरेको खर्चको विवरण परिणाम घोषणा भएको ३५ दिनभित्र दल, उम्मेदवार वा तिनका प्रतिनिधिले पेश गर्नुपर्ने प्रावधान छ ।

सम्बन्धित जिल्लाका निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेश गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला