एमाले स्थायी कमिटीको बैठक ओली निवास बालकोटमा

  एमाले स्थायी कमिटीको बैठक ओली निवास बालकोटमा

काठमाडौं । एमालेको स्थायी कमिटीको बैठक बसेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा बसेको बैठकले प्रदेशसभाको समानुपातिक तर्फका सदस्यहरूको नामावली औपचारिक रुपमा सिफारिस गर्ने पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिका प्रवक्ता विष्णु रिमालले जानकारी दिए ।

बैठकले सुरुमा निर्वाचनपछिको समसामयिक राजनीति लगायतका विषयमा छलफल गरेको बताइएको छ । यस्तै, बैठकमा सरकार गठन, राष्ट्रियसभा गठन अध्यादेशबारे पनि छलफल भएको छ । स्थायी कमिटीमा पार्टी एकताको प्रक्रियाबारे छलफल हुने र त्यसपछि एमाले–माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकको मिति तय हुने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला