वामदेवको निवासमा एमाले स्थायी सतिति बैठक

वामदेवको निवासमा एमाले स्थायी सतिति बैठक

काठमाडौं ७, पुस । नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा सम्पन्न भएको छ ।   निर्वाचनपछिको पहिलो बैठकमा राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति तयगर्ने एजेण्डा रहेको एक एमाले नेताले बताए । 

शुक्रवार दिउँसो १ बजे स्थायी समितिको बैठक राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख पाँच दलको बैठक परेका कारण एमाले स्थायी समिति बैठक केही ढिला बसेको थियो । 

बैठकले नयाँ सरकार गठन, माओवादीसंग पार्टी एकता, मुख्य मन्त्रीका उम्मेदवारको छनौट लगायत बिषयमा निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

प्रधानमन्त्री स्वदेश फिर्ता

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला