कांग्रेसबाट रामचन्द्र पौडेल र बिमलेन्द्र निधी राष्ट्रियसभामा !

काठमाडौं। नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसदका रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र बिमलेन्द्र निधीको नाम चर्चामा आएको छ । 

नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यलयमा रोकिएर बसेको छ। नेकपा एमाले र माोवादी केन्द्रको बिरोधका कारण अध्यादेश रोकीएको छ। 

बालुवाटारमा बसेको सर्वदलीय बैठकले अध्यादेशका बारेमा कुनै सहमती गर्न सकेको छैन्। कांग्रेस नेतृत्व सरकारले राष्ट्रपतिले अध्यादेश फिर्ता गरे पनि पुन: पत्राचार गर्ने निर्णय गरेको छ। पुन: पत्राचार गर्दा राष्ट्रपतिले उक्त अध्यादेश रोक्न सक्ने छैनन्। 

नेपाली कांग्रेस नेताद्वय पौडेल र निधी निकट नेताहरुले सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव लगेको र सभापति सकरात्मक रहेको श्रोतले जनाएको छ।  बिधेयक पास भएपछि सरकारले तीन जना सांसद मनोनित गर्न पाउने संवैधानिक ब्यवस्था रहेको छ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला