समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस

   समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस

 काठमाडौं २८, मंसिर । नेकपा एमालेले समानुपातिकतर्फ २७ लाख १७ हजार १९८ मत प्राप्त गरेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसको २६ लाख ३१ हजार ७२४ मत रहेको छ ।

निर्वाचन आयोगका अनुसार बिहीबार दिउँसो २ बजेसम्म ७९ लाख ८७ हजार ३४१ मतगणना भएको छ । नेकपा माओवादी केन्द्रको १० लाख ९१ हजार २४ मत रहेको छ भने संघीय समाजवादी फोरम, नेपालले ३ लाख ८५ हजार ७३५६ मत प्राप्त गरेको छ ।

राजपा नेपालले ३ लाख २३ हजार ८८३ मत प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले १ लाख ७९ हजार ३६६ मत प्राप्त गरेको  छ । राप्रपाले अहिलेसम्म १ लाख ७८ हजार ८४६ मत प्राप्त गरेको छ । बाँकी दलले भने १ लाख पनि कटाउन सकेका छैनन् ।  

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला