९ लाख मत गणना गर्दा एमाले भन्दा कांग्रेसको मत ३ हजार कम

        काठमाडौं २५,मंसिर ।  प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ।

प्रत्यक्षतर्फ निकै पछाडि परेको नेपाली कांग्रेसले एमालेलाई  पछ्याइरहेको छ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार हालसम्म एमालेले ३ लाख ४२ लाख ९६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले ३ लाख ३९ हजार ४३४ मत ल्याएको छ।

त्यस्तै १ लाख ६९ हजार २०७ मतका साथ माओवादी केन्द्र तेस्रो स्थानमा छ भने राष्ट्रिय जनता पार्टी नेपालले २४ हजार ९४२, विवेकशील साझा १७१७३, राप्रपा १४ हजार २१३, फोरम नेपाल १४ हजार २१३ नयाँ शक्ति पार्टी नेपाल १२ हजार ६१९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४८० र राष्ट्रिय जनमोर्चा ५ हजार ७५८ मत ल्याएका छन्। मतगणना जारी छ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला