एनपीलाई हराए नरबहादुरले

  एनपीलाई हराए नरबहादुरले

 कञ्चनपुर २५, मंसिर । कञ्चनपुर क्षेत्रनम्बर २ मा कांग्रेस नेता एनपी साउदलाई पराजित गर्दै  वाम गठवन्धनका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले विजयी भएका छन् । आइतवार राति सम्पन्न मतगणना अनुसार धामी ३३ हजार ३२० मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्वमन्त्री साउदले २४ हजार ८९३ मत प्राप्त गरेका छन् । धामी वैतडी जिल्लाको पुरचौडी नं पा जोग्योडाम जन्मेका हुन् । डिलेश्वरी उच्च माविबाट विद्यालय स्तरको शिक्षा सकेर उच्च शिक्षा अध्ययनका लागि कञ्चनपुर आएका धामी जनआन्दोलका बेला गोली खाने मध्येका एक थिए ।

कञ्चनपुर १ मा माओवादी उम्मेदवार विना मगर निर्वाचित भएकी छन् ।

 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला