वरिष्ठ नेता पौडेललाई फापेन छैटौं पटक

वरिष्ठ नेता पौडेललाई फापेन छैटौं पटक

  काठमाडौ  २४, मसिर, तनहँु क्षेत्र नं १ मा कागेंस वरिष्ठ नेता रामचन्द« पौडयाल पराजित हुनुभएको छ ।  एमालेका कृष्ण कुमार  श्रेष्ठले ३४ हजार ४९२ मत ल्याउदा  पौडेलले २७ हजार ६९० ल्याएका हुन् । पौडेलले यस पटक समेत गरी ६ पटक सो क्षेत्रमा उम्मेदवारी दिएकामा सो क्षेत्रमा ५ पटक भने जित हात पारेका थिए ।  त्यस्तै तनहँु क्षेत्र नं २ मा प्रदेश सभा “ख” तर्फ प्रदेशसभाबाट एमालेका किरण गुरुङ  १५६३० मतका साथ विजयी भईसकेका छन्  भने काँग्रेसका धुव्र वाग्लेले १४ हजार ६३० मत मात्र ल्याए

प्रतिकृया दिनुहोस

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

प्रधानमन्त्री स्वदेश फिर्ता

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला