बस्नेतलाई ३ हजार ३ सय भन्दा बढी मतले पछि पार्दै अग्नि को अग्रता कायम ,पशुपति र शेरबहादुरको कडा टक्कर

बस्नेतलाई ३ हजार ३ सय भन्दा बढी मतले पछि पार्दै अग्नि को अग्रता कायम ,पशुपति र शेरबहादुरको कडा टक्कर

 

 

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम रोचक बन्दै गएको छ ।क्षेत्रनम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतसँग मतअन्तर फराकिलो बनाउँदै लगेका छन् ।  शुक्रबार बिहान ६ बजेसम्मको परिणामअनुसार पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले वर्तमान सञ्चारमन्त्रीसमेत रहेका बस्नेतलाई ३ हजार ३ सय भन्दा बढी मतले पछि पारेका छन् । सापकोटाले ७ हजार ६६६ र बस्नेतले ४ हजार ३०५ मत पाएका छन् ।

क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतसँग मतअन्तर फराकिलो बनाउँदै लगेका छन् । उता क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङसँग राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको कडा टक्कर परेको छ । कहिले राणाले त कहिले तामाङले अग्रता लिने गरेका छन् ।

उता क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङसँग राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको कडा टक्कर परेको छ । कहिले राणाले त कहिले तामाङले अग्रता लिने गरेका छन् ।

क्षेत्रनम्बर २ मा केहीबेर अघिसम्म पछि परेका शेरबहादुरले बिहान पुनः अग्रता लिएका छन् । उनले ७ हजार ६३१ मत पाउँदा राप्रपा प्रजातान्त्रिकका राणाको ७ हजार १४१ मत पाएका छन् ।

क्षेत्रनम्बर २ मा केहीबेर अघिसम्म पछि परेका शेरबहादुरले बिहान पुनः अग्रता लिएका छन् । उनले ७ हजार ६३१ मत पाउँदा राप्रपा प्रजातान्त्रिकका राणाको ७ हजार १४१ मत पाएका छन् ।  

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला