ललितपुरमा ६ हजार मत गणना कांग्रेस उम्मेदवारलाई अग्रता

   ललितपुरमा ६ हजार मत गणना कांग्रेस उम्मेदवारलाई अग्रता

काठमाडौं २२, मंसिर ।  ललितपुर–३ मा ६२३८ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार मदन अमात्यले सुरुआती अग्रता कायम राखेका छन्।

पछिल्लो जानकारी अनुसार अमात्यले २,६७३ मत पाएका छन् भने उनकी प्रतिष्पर्धी माओवादी केन्द्रकी पम्फा भुसाल साढे चार सय मतले पछि परेकी छन्। भुसालले २,२१४ पाएकी छन्।

यो क्षेत्रमा विवेकशील साझाका उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठले ६६९ मत पाएका छन्। ललितपुर¥३ मा करिब ८६ हजार मत खसेको छ। मतगणना जारी छ।

 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला