मतदान गरेपछि प्रचण्डले भने‘दुबै गठबन्धन मुलुकका लागि शुभ संकेत’

      मतदान गरेपछि प्रचण्डले भने‘दुबै गठबन्धन मुलुकका लागि शुभ संकेत’

चितवन २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको शिवनगर मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।

आफ्नै निर्वाचन क्षेत्र नं ३ चितवनको शिवनगरस्थित शान्तिपुर आधारभुत प्राविबाट प्रचण्ड बिहान ७ बजे नै केन्द्रमा पुगेका थिए । यसअघिको स्थानीय निर्वाचनमा पनि उनले सोही मतदान केन्द्रबाट पहिलो मतदान गरेका थिए । मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भने‘ अब समृद्धि र विकासको यात्रा सुरु भएको भयो । देशमा राजनीतिक स्थायित्वको वातावरण सिर्जना गर्न यो निर्वाचन महत्वपूर्ण हुनेछ ।’

‘पहिलो आधार भनेको राजनीतिक स्थायित्व सुरु हुँदैछ । कहिल्यै पनि सरकार पाँच वर्ष टिक्न पाएन । अहिले पहिलोपटक त्यो स्थिति पैदा हुँदैछ,’ प्रचण्डले भने, “जसको भए पनि बहुमत आउँछ तर यसपटक वामपन्थीको नै आउँछ ।”

उनले दुवै गठबन्धन नेपालको लागि शुभ संकेत भएको बताए ।

 

प्रतिकृया दिनुहोस

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

प्रधानमन्त्री स्वदेश फिर्ता

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला