ओली मञ्चमा उक्लिनेबित्तिकै लगनखेलमा बम विस्फोट

    ओली मञ्चमा उक्लिनेबित्तिकै लगनखेलमा बम विस्फोट

   काठमाडौं १२ मंसिर । ललितपुरको लगनखेलमा आयोजित  वाम गठबन्धनको चुनावी सभा नजिकै वम विष्फोट भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली मञ्चमा उक्लिनेबित्तिकै विष्फोटको आवाज आएपछि सभामा केहीबेर तनाव उत्पन्न भएको थियो । केही बेरमा स्थिति सामान्य भएको थियो ।  अहिले ओलीले वानेश्वरमा आयोजित सभालाई सम्बोधन गर्दै  हुनुहुन्छ । उद्घोषकले टायर पड्किएको भने पनि आवाज निकै ठूलो भएकाले सामान्य खालको बम नै हुन सक्ने सभास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन् । 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला