चुनावपछि प्रधानमन्त्री मः शशांक 

   चुनावपछि प्रधानमन्त्री मः शशांक 

              काठमाडौं ११, मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले चुनावमा नेपालीमा नेपाली कांग्रेसले वहुमत ल्याउने र आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।  सोमबार रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्ने जिकीर गरे ।  नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत बनेका कोइरालाले निर्वाचनपछि कांग्रेस ठूलो दल बन्ने विश्वास व्यक्त गरे । पार्टीभित्र एकताको सन्देश गएकाले पनि चुनावमा कांग्रेसका उम्मेदवारहरुले जित्ने दाबी कोइरालाको छ ।

उनले आफू उम्मेदवार बनेको जिल्लामा रंगशाला, सिँचाई, तटबन्ध, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा  प्रतिवद्ध रहेको बताए ।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला