फोरम लोकतान्त्रिकका महामन्त्री आलम एमाले प्रवेश

नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन्। आलम आइतबार एमाले अध्यक्ष केपी ओली निवासमा पुगेर एमालेमा प्रवेश गरेका हुन्।

पूर्व राज्यमन्त्री समेत रहेका आलम रौतहट २ बाट निर्वाचित सांसद रमेत हुन्। फोरम लोकतान्त्रिक र कांग्रेस बीचको एकीकरणमा असहमत रहेका उनी एमाले प्रवेश गरेका हुन्। 

एमाले प्रवेश गर्दै नेता आलमले विजय गच्छदारले पार्टी र नेता कार्यकर्तालाई धोका दिएर कांग्रेसमा विलिन भएका कारण आफू एमालेमा प्रवेश गरेको बताए।

उनलाई एमाले अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमले स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

प्रधानमन्त्री स्वदेश फिर्ता

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला