वाम गठबन्धनविरुद्ध रामेछापमा माओवादीका तीन नेताले दिए बागी उम्मेदवारी

रामेछापमा माओवादी केन्द्रका तीन नेताले वाम गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्।

वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी नेता तथा गृहराज्यमन्त्री श्यामकुरमार श्रेष्ठका विरुद्ध माओवादीकी पूर्व सभासद् लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गरेकी छन्।

लक्ष्मी गुरुङ सहित हेमन्त पौडेल र मैनकुमार मोक्तानले बागी उम्मेदवारी दर्ता गरेका हुन्।

पौडेलले प्रदेशतर्फ ‘क’मा गठबन्धन उम्मेदवार शान्ति पौडेल विरुद्ध र मोक्तानले कैलाश ढुंगेलका विरुद्ध प्रदेशसभा ‘ख’मा उम्मेदवारी दिएका हुन्।

उनीहरुले उम्मेदवार छनौट र टिकट वितरणमा असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएको बताएका छन्।

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला