सबै मिलेर स्वच्छ निर्वाचनः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर स्वच्छ र निष्पक्ष निर्वाचन गराउन प्रमुख दलका नेताहरूलाई आग्रह गरेकी छिन्।

 

राष्ट्रपति भण्डारीले मंसिर १० र २१ गतेका लगि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण हुने भन्दै प्रमुख दलहरुलाई मिलेर निर्वाचन गराउन आह्वान गरेकी हुन्।

वाम र लोकतान्त्रिक राजनीतिक ध्रुबीकरण तीब्र भएका बेला राष्ट्रपति भण्डारीले निर्वाचनका लागि राष्ट्रिय एकताको आवश्यकता औंल्याएकी हुन्।

राष्ट्रपति भण्डारीले तिहारको अवसरमा चियापान आयोजना गरी सोमबार साँझ प्रमुख दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेकी हुन्।

प्रतिकृया दिनुहोस

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

प्रधानमन्त्री स्वदेश फिर्ता

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला