तस्वीरमा इन्द्र जात्राः

तस्वीरमा इन्द्र जात्राः

वर्षा र सहकालका देवता इन्द्रको पूजा–आरधना गरी शुत्रबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइयो ।  प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने काठमाडौंमा मनाइएको इन्द्र जात्राका बारेमा स्काइ राईले तयार गरेको फोटो फिचर ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

  

प्रतिकृया दिनुहोस

चिया तथा कफी मन्थनः

बुद्धम्ः शरणम्ः

तस्वीरमा इन्द्र जात्राः

मध्यरातमा सूर्य !

हरहर महादेव !

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला