पशुपतिमा एसईई उत्तीर्णलाई सम्मानः

पशुपतिमा एसईई उत्तीर्णलाई सम्मानः

पशुपति मित्र माध्यमिक विद्यालयले शुक्रबार एसईई उत्तीर्ण विद्यार्थीका लागि सम्मान तथा बधाई कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनश्याम राज काफ्ले, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्ययक्ष उद्धव बडाल,शिक्षक प्रतिनिधि र विद्यार्थीले आ–आफ्नो भनाइ राखेका थिए ।

विद्यालयबाट यस वर्ष ८१ जनाले एसईई परीक्षा उत्तीर्ण गरेका छन् । गत वर्ष व्यवस्थापनको पढाइ थालेको विद्यालयले यसबर्ष मानविकीमा पनि कक्षा ११ को पढाइ सुरु गर्दै छ । (फोटो फिचर)

तस्विरः पारु तिवारी

प्रतिकृया दिनुहोस

चिया तथा कफी मन्थनः

बुद्धम्ः शरणम्ः

तस्वीरमा इन्द्र जात्राः

मध्यरातमा सूर्य !

हरहर महादेव !

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला