राष्ट्रिय झण्डाको सानः

राष्ट्रिय झण्डाको सानः

राष्ट्रिय झण्डालाई विश्वभर चिनाउने उद्देश्यले राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले आइतबार बसन्तपुर देखि माइतीघर मण्डलासम्म झण्डासहित प्रदर्शन गरेको छ । ‘मेरो सान मेरो स्वाभिमान राष्ट्रिय झण्डा मेरो पहिचान’ भन्ने नारासहित सहभागीहरूले हातहातमा झण्डा बोकेका थिए ।

विस. २०१९ पुस १ गते हालको राष्ट्रिय झण्डाले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेकाले झण्डा दिवस मनाउन थालिएको संस्थाका अध्यक्ष राजानन्द माण्डब्यले बताए । (हेर्नोस तस्वीरमा झण्डा दिवस)

  

प्रतिकृया दिनुहोस

चिया तथा कफी मन्थनः

बुद्धम्ः शरणम्ः

तस्वीरमा इन्द्र जात्राः

मध्यरातमा सूर्य !

हरहर महादेव !

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला