चावहिलमा सिन्दुर जात्राको रौनकः

चावहिलमा सिन्दुर जात्राको रौनकः

हरेक वर्ष कार्तिक पूर्णिमाका दिनबाट मनाइने चन्द्र विनायकको जात्रा सोमबार सम्पन्न भएको छ । प्राचीन मल्लकाल देखि चल्दै आएको उक्त जात्राको नेवार समुदायमा छुट्टै धार्मिक एवम् सांस्कृतिक महत्व छ । जात्रामा गणेश र भैरवको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गर्ने प्रचलन छ ।

जात्रा समन्वय समितिका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध डंगोलका अनुसार पछिल्लो समय जात्रा व्यवस्थापन समिति मार्फत आयोजना गर्दा निकै सहज भएको छ । जात्राको आन्तिम दिन सिन्दुर जात्रा मनाउने गरिन्छ । हेर्नोस तस्वीरमा सिन्दुर जात्रा ।

 तस्वीरःअभिषेक सापकोटा

प्रतिकृया दिनुहोस

दुखमा साथः

जाडोले ४ सय भेडा मरे:

स्वागत प्रधानमन्त्री ज्यू !

यहाँ हेर्नोस्ः

कुम्लोको चर्चा

राष्ट्रिय झण्डाको सानः

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला