धान काटने यसरीः

धान काटने यसरीः

धान काटदै भक्तपुरको एभरेष्ट इंगलिश स्कुलका विद्यार्थी । सो विद्यालयका कक्षा  ४ का ९८ जना विद्यार्थी धान काटने कार्यमा सहभागी भएका थिए ।  स्कुलकी शिक्षिका एवं धान कार्यक्रमकी संयोजक प्रकृति न्यापानेले खेतमा लानु अघि उनीहरूलाई धान काटने तरिका बारे बताएको जानकारी दिइन् । उनले भनिन्, ‘सवै जानकारी दिएपछि मात्रै फिल्डमा लगिएको हो । यस बाहेक पनि विशेष शिक्षकहरुले आ–आफनो विषय अनुसारको जानकारी दिइएको थियो ।  विद्यार्थीले रोपेको धान स्कुलले नै लिने उनले बताइन् । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम गरिएको बताए । तस्वीरः एभरेष्ट इंगलिश स्कूल भक्तपुर ।

प्रतिकृया दिनुहोस

जाडोले ४ सय भेडा मरे:

स्वागत प्रधानमन्त्री ज्यू !

यहाँ हेर्नोस्ः

कुम्लोको चर्चा

राष्ट्रिय झण्डाको सानः

चावहिलमा सिन्दुर जात्राको रौनकः

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला