पाटनमा कुमारी पूजा(फोटो फिचर)

              पाटनमा कुमारी पूजा(फोटो फिचर)

इन्द्र जात्राको चौथो दिन ललितपुरको ऐतिहासिक सहर पाटनमा कुमारीको पूजाअर्चना गर्दै स्थानीयवासी ।  शुक्रबार हनुमानढोकामा ३६ हात लामो यः सिं (लिंगो) ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरू भएसँगै कुमारी पूजा गर्ने प्रचलन छ ।

नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। इन्द्रजात्रा सुरू भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ।

तस्विरः सरस्वती ढुङ्गाना/अमरवाणी 

प्रतिकृया दिनुहोस

विष्णु सरको बिदाइः

सिडियो आफैं छड्केमा

पाटनमा कुमारी पूजा(फोटो फिचर)

अमरवाणी अनलाइनको प्रथम वार्षिकोत्सव

पशुपतिमा तीजको रमझम (फोटो फिचर)

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर)

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला