येन बद्धो बलिराजा...

  येन बद्धो बलिराजा...

काठमाडौं । साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन एवम् जनैपूर्णिमा आइतबार मनाइएको छ । चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन लगाउने यस दिनको विशेष सास्कृतिक एवम् धार्मिक महत्व छ । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउने गर्छन् ।  

रक्षा वन्धनका दिन पशुपति क्षेत्रमा छुट्टै रौनक थियो । त्यहाँका विभिन्न दृश्यहरूलाई समेटेर अमरवाणी अनलाइन प्रतिनिधि सरस्वती ढुङ्गानले तयार पारेको यो फोटो फिचरः

प्रतिकृया दिनुहोस

अमरवाणी अनलाइनको प्रथम वार्षिकोत्सव

पशुपतिमा तीजको रमझम (फोटो फिचर)

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर)

येन बद्धो बलिराजा...

दुर्घटनाः

साउनको अन्तिम सोमबार पशुपतिमा दर्शनार्थीको

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला