साउनको अन्तिम सोमबार पशुपतिमा दर्शनार्थीको घुँइचो

साउनको अन्तिम सोमबार पशुपतिमा दर्शनार्थीको घुँइचो

काठमाडौं । हिन्दु परम्परा अनुसार हरेक साउने सोमबारको महत्व छ । यो दिन ब्रतालुहरू भगवान शिवको पूजा अर्चन गर्ने गर्छन् । तर, पहिलो र अन्तिम सोमबारको महत्व अझै वढी भएको ब्रतालुहरू बताउँछन् ।

यस वर्षको अन्तिम साउने सोमबारको दर्शन गर्न पुशपति पुगेका ब्रतालु जनकपुरका रामकरण शाह भगवान शिवले सारा दुःख पार गर्ने भन्दै साउन महिना भर ब्रत बसेको बताउँछन् । उनी खाली खुट्टा पैदल हिड्दै सुन्दरी जलबाट ल्याएको जल चढाउन पालो कुरि बसेका थिए । ब्रतालुको भिडमा भेटिएकी कोटेश्वरकी ५८ बर्र्षीय जमुना पौडेलले परिवारको सुख शान्ति र श्रीमानको दीर्घायुका लागि नियमित लागि ब्रत बस्ने गरेको बताइन् ।

अचेल महिलामात्र होइन पुरुष पनि साउने ब्रत बस्ने प्रचलन वढ्दो छ ।  एक दिन नखादा स्वास्थ्यका हिसाबले पनि राम्रो हुने भएकाले ब्रत लिने गरेको बताउँछन भुपाल कार्की ।

शब्द /तस्वीरःसरस्वती ढुङ्गान

 

प्रतिकृया दिनुहोस

चावहिलमा सिन्दुर जात्राको रौनकः

धान काटने यसरीः

विष्णु सरको बिदाइः

सिडियो आफैं छड्केमा

पाटनमा कुमारी पूजा(फोटो फिचर)

अमरवाणी अनलाइनको प्रथम वार्षिकोत्सव

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला