साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको भिड (फोटोफिचर)

साउनको पहिलो सोमबार शिवालयमा दर्शनार्थीको भिड (फोटोफिचर)

काठमाडौँ । आज साउनको पहिलो सोमबार। प्रायः हिन्दु महिला साउने सोमबारमा ब्रत बस्दछन् । अबिवाहित महिला सुयोग्य पतिको कामना गर्दै ब्रत लिने गर्छन् भने भने बिवाहित महिलाहले श्रीमान्को दीर्घ जीवनका साथै सौभाग्यको कामना गर्दै ब्रत लिने परम्परा छ । साउनमा हिन्दु महिलाले हातमा मेहेन्दी, रातो, पहेंलो र हरियो वस्त्र लगाउँछन् ।

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरू लामबद्ध भएर दर्शन गरेका छन् । त्यस्तै आज हरिशयनी एकादशी पनि परेको छ । हरिशयनी एकादशीमा तुलसी रोपिन्छ । तुलसीलाई विष्णु भगवानको प्रतीकको रूपमा लिने गरिन्छ । आजदेखि भगवान विष्णु चार महिनासम्म पातालमा गएर बलि राजाको ढोकामा पाले बनेर सुत्नुहुन्छ र हरिबोधनी एकादशीका दिन उठ्ने किंबदन्ती रहेको छ । पशुपतिनाथ मन्दिर पुगेर अमरवाणी संवाददाता रमेश दवाडीले हरिबोधनी एकादशीका ब्रतालुहरूको तस्बिरहरू कैद गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

विष्णु सरको बिदाइः

सिडियो आफैं छड्केमा

पाटनमा कुमारी पूजा(फोटो फिचर)

अमरवाणी अनलाइनको प्रथम वार्षिकोत्सव

पशुपतिमा तीजको रमझम (फोटो फिचर)

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर)

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला