चुराको व्यापार

चुराको व्यापार

काठमाडौँको मैतिदेवीस्थित श्रृङ्गार पसलमा हरियो चुरा लगाउँदै एक महिला । साउन महिना सुरु भएसँगै हरियो, पहेंलो र  रातो, चुरा, कुर्ता सलवा, साडी र मेहेन्दीको विक्री बढेको छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवम् कपडा लगाउनुको आफ्नै अर्थ छ ।  हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ ।  

तस्बिर: रमेश दवाडी /अमरवाणी 

प्रतिकृया दिनुहोस

दुखमा साथः

जाडोले ४ सय भेडा मरे:

स्वागत प्रधानमन्त्री ज्यू !

यहाँ हेर्नोस्ः

कुम्लोको चर्चा

राष्ट्रिय झण्डाको सानः

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला