खुमलटारमा छुपुमा छुपु (फोटोफिचर) 

खुमलटारमा छुपुमा छुपु (फोटोफिचर) 

काठमाडौँ । पन्ध्रौ राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली विज्ञान महाशाखाको संयुक्त आयोजनामा असार १५ शुक्रबार गरिएको धान रोपाईँ कार्यक्रमको उद्घाटन नार्कका कार्यकारी निर्देशक डा. वैद्यनाथ महतोले गरे । उनले कृषिलाई आधुनिकीकरण र यन्त्रिकरणमा जोड दिंदै व्यवसायिक कृषिमा जोड दिए । कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा.युवकध्वज जिसीको उपस्थितिमा भएको यस कार्यक्रममा, विभिन्न क्षेत्रबाट उपस्थित किसान, नार्ककाम कर्मचारी र मन्त्रालयका कर्मचारीहरूले हर्षोउल्लासका साथ धान रोपाई गर्दै हिलो पनि खेलेका थिए ।  

 

शब्द/तस्बिर : रमेश दवाडी 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

बुद्ध सिंगार्दैः

दुखमा साथः

जाडोले ४ सय भेडा मरे:

स्वागत प्रधानमन्त्री ज्यू !

यहाँ हेर्नोस्ः

कुम्लोको चर्चा

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला