बसन्तपुर दरबार पुनर्निर्माण गरिंदै (फोटोफिचर)

बसन्तपुर दरबार पुनर्निर्माण गरिंदै (फोटोफिचर)

काठमाडौँ । ‘गोरखा भूकम्प–२०७२’ ले क्षतिग्रस्त बसन्तपुर क्षेत्रको नौ तले दरबार पुनर्निर्माणले गति लिएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँच वर्षभित्रमा पुनर्निर्माण सक्ने गरी पुननिर्माण कार्य जारी छ ।  दरबारमा फलामे डण्डीको खट बाँधी चर्किएको गाह्रोलाई सबलीकरण गर्ने र माथिल्लो भागलाई पुनर्निर्माण गरिँदैछ ।  तस्बिर : रमेश दवाडी/अमरवाणी 

 

 

 

प्रतिकृया दिनुहोस

बुद्ध सिंगार्दैः

दुखमा साथः

जाडोले ४ सय भेडा मरे:

स्वागत प्रधानमन्त्री ज्यू !

यहाँ हेर्नोस्ः

कुम्लोको चर्चा

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला