पाँच तस्बिरमा हेर्नुहोस् मनमोहक शिरीषको फूल

पाँच तस्बिरमा हेर्नुहोस् मनमोहक शिरीषको फूल

 

 

काठमाडौँको मित्रपार्कमा फूलेको शिरीषको फूल । यो वसन्त ऋतुमा फूल्ने गर्दछ । वृक्षभरी पात झाङ्गिने र गर्मीयाममा निकै भरपर्दो छहारी शिरीषले दिन्छ ।  यसको पात मुलायम र उन्यूका पातझैँ असङ्ख्य स–साना पातहरूको संयुक्त पुञ्जमा सजिएको हुन्छ ।  फूल भने रेशमका अनगिन्ती धागोका पुञ्जहरू मिलेर हाँगाभरी लटरम्म हुन्छ । यी फूलको रङ जातअनुसार, गुलावी, प्याजी, फिका पहेँलो वा हल्का नीलो पनि हुन्छ । तस्बिर: रमेश दवाडी/अमरवाणी   

 

 

प्रतिकृया दिनुहोस

बुद्ध सिंगार्दैः

दुखमा साथः

जाडोले ४ सय भेडा मरे:

स्वागत प्रधानमन्त्री ज्यू !

यहाँ हेर्नोस्ः

कुम्लोको चर्चा

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला