चिल्ला भए सडक

चिल्ला भए सडक

बुधबार गौशाला–पुरानो बानेश्वर सडक कालोपत्रे गरिंदै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गते देखि नेपालको राजकीय भ्रमण गर्ने भएका कारण मोदी बस्ने होटल द्वारिका आसपासका सडक धमाधम कालोपत्रे गरिएका छन् ।  सरकारले कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिंदै उपत्यकामा सरसफाइ अभियान पनि चलाएको छ । भित्ता तथा विजुलीको खम्बामा पोष्टर टाँस्न समेत रोक लगाएको छ ।  तस्बिर : रमेश दवाडी/अमरवाणी  

प्रतिकृया दिनुहोस

विष्णु सरको बिदाइः

सिडियो आफैं छड्केमा

पाटनमा कुमारी पूजा(फोटो फिचर)

अमरवाणी अनलाइनको प्रथम वार्षिकोत्सव

पशुपतिमा तीजको रमझम (फोटो फिचर)

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर)

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला