कोरियामा हुने पर्यटन वर्ष लक्षित कार्यक्रममा चर्चित हास्य कलाकार आउने

 कोरियामा हुने पर्यटन वर्ष लक्षित कार्यक्रममा चर्चित हास्य कलाकार आउने

सिओल । नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी कोरियामा रहेका नेपालीलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले विशेष सचेतना अभियान सञ्चालन हुने भएको छ ।

  कोरियास्थित फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समितिले आयोजना गर्ने कार्यक्रममा GME(जीएमई) रेमिटेन्स नेपाल र सिस्नुपानी नेपालले सहकार्य गरेका छन् । सेप्टेम्बर २९ मा आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली,टंक आचार्य,सरोज घिमिरे आदिको प्रस्तुति रहने छ ।

नेपाली कला सस्कृति मौलिक पहिचान सम्बर्द्धन नेपाल पर्यटन भ्रमण बर्ष २०२० को प्रचार प्रबर्द्धन फलदायी हुने अपेक्षा आयोजकले गरेका छन् । कार्यक्रमका दिन श्रम काउन्सिलर  डिल्लीराम बास्तोलाले इपिएस सम्बन्धि परामर्श दिनुका साथै डा. राजेश चन्द्र जोशी समक्ष प्रत्येक शनिबार हुने निशुल्क स्वास्थ्य परामर्श कल सेवा लिनको लागि अग्रिम नामावली दर्ता लगायत विविध नेपाली स्थानीय संस्कृतिक कार्यक्रमहरु सहकार्य नेपाल राजदूतावास सोल द कोरिया रहेने छ। प्रायोजक GME रेमिटेन्स रहेको र सो दिनको कार्यक्रममा प्रवेश शुल्क निःशुल्क हुनेछ ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला