सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा पहिरोले जीप पुरियो,एक जनाको मृत्यु

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा पहिरोले जीप पुरियो,एक जनाको मृत्यु

पाल्पा : सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहान साढे १० बजेतिर बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक कमल परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा लु २ च ५९३८ नम्बरको निजी स्कारपियो समेत पुरिएको छ । घाइतेलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको छ । सिद्धबाबा ड्याम साइड हेड बक्स नजिकै दुर्घटना भएको हो। एक महिना अघिमात्र सोही सडकमा पहिरो जाँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो । 

रातभरी परेको पानीको कारण सिद्धबाबामा पहिरो झरेको हो । पहिरोको कारण राजमार्ग बन्द रहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला