प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यी भेटवार्ता

             प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यी भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्रीस्तरीय बैठक सकिएपछि बालुवाटार पुगेर चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।

भेटमा उनीहरुबीच द्विपक्षीय सहयोग आदानप्रदान, चीनले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । यसअघि होटल याक एण्ड यतीमा भएको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति पत्रमा चीनले मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउने भएको छ। यसैगरी, आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई पाँच हजार टेन्ट उपलब्ध र बाढी प्रभावितलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने समझदारी भएको छ । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला