यातायात कार्यालय धनगढीका प्रमुखसहित ३ कर्मचारी अख्तियारद्वारा पक्राउ

       यातायात कार्यालय धनगढीका प्रमुखसहित ३ कर्मचारी अख्तियारद्वारा पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीनजना कर्मचारी रू. १ लाख ६६ हजार घुससहित पक्राउ परेका छन् । पक्रउ पर्नेमा निमित्त कार्यालय प्रमुख गम्भीरसिंह विष्ट,अधिकृत भुवन जोशी र जयराज कारीगरलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

सवारी साधन बिक्री गरी नामसारी गरिदिए वापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले बताएको छ । अख्तियारको टोलीले उनीहरुबाट १ लाख ६६ हजार १ सय रुपैयाँ बरामद गरेको छ । घुस वापतको १५ हजार, स्रोत खुल्न नसकेको १ लाख ५१ हजार १ सय रुपमा कार्यालय परिसरबाटै बरामद गरिएको हो ।

नियन्त्रणमा लिइएका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला