रवि ५ लाख धरौटीमा रिहाइ हुँदै

        रवि ५ लाख धरौटीमा रिहाइ हुँदै

काठमाडौं । सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई ५ लाख धरौटी माग गरेको छ । कानुन व्यवासायीको बहसपछि अदालतले लामिछानेसँग ५ लाख धरौटी माग गर्ने आदेश दिएको हो ।

सोमबार अदालतका न्यायधीश हेमन्त रावलको इजलासले प्रारम्भिक आदेश दिँदै धरौटी माग गरेको हो । साथै अदालतले लामिछानेसँगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख र अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । अदालतले उनीहरूलाई धरौटीमा राखेर छानबिन गर्ने बताएको छ । सोमबारै अदालतले रवि र युवराजको थुनचेक बहस लिएको थियो ।   

 

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला