प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

           प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्वास्थ्य परिक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले सिंगापुरस्थित ‘नेशनल युनिर्भसल हस्पिटल’मा स्वास्थ्य परीक्षण गर्ने छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्य सिंहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुभएको छ ।

प्रत्यारोपण गरिएको मिर्गौलाको क्षमता अभिवृद्धिका लागि थप गरिएको एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निश्कासन गरी निराकण गर्ने उपचार विधिलाई निरन्तरता दिन पुनः सिंगापुर जानुपरेको डा. दिव्याले स्पष्ट पार्नुभएको छ ।

साउन १८ देखि २७ गतेसम्म प्रधानमन्त्री ओलीले सोही अस्पतालमा उपचार गर्नुभएको थियो । सिंगापुर प्रस्थान गरेका ओली स्वदेश फर्किने मिति भने अनिश्चित छ । चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला