उफ!फेरि नासु बच्चु केसीको आत्महत्या

      उफ!फेरि नासु बच्चु केसीको आत्महत्या

काठमाडौं । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत अवस्थामा फेला परेका छन् । केसीले कार्यालयभित्रै विष सेवन गरेको आशंका गरिएको छ । केसीको मृत्युबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा तत्कालीन राजदबारमा कार्यरत कर्मचारी थिए । राजदबारपछि सामान्य प्रशासन र परराष्ट्रको पासपोर्ट शाखा हुँदै राष्ट्रिय योजना आयोगमा नायब सुब्बाको रुपमा कार्यरत थिए ।

काठमाडौंको टौदहमा बस्ने केसीका पूर्वसहकर्मीका अनुसार परराष्ट्रमा भएका बेला सरकारी कर्मचारीको पासपोर्ट किर्ते गरेको मुद्दा उनीमाथि चलिरहेको थियो । पछिल्लो समय आयोगमा हालिमुहाली रहेका केसी योजना तथा कार्यसम्पादनमा अत्यन्तै सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा चिनिएको बताइन्छ ।

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला