सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

      सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

काठमाडौं । नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध  ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजर सिंहलाई  पक्राउ गरेको हो ।

मेजर सिंहले लागूऔषध ब्राउन सुगरका स–साना पोका विक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतको अनुसार सिंहको साथबाट ब्राउन सुगरको ४ ओटा पोका भेटिएको थियो, जसको कुल तौल डेढ ग्राम छ ।

इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलकाअनुसार मेजर सिंहविरुद्ध आइतबार लागूऔषधसम्बन्धी कसूरमा जिल्ला अदालत, सुनसरीबाट म्याद थप हुनेछ । ‘म्याद थप गरेपछि मात्रै विस्तृत अनुसन्धान थाल्छौं’, उनले भने । , लागूऔषधसम्बन्धी कसूर भएकाले सामान्य नागरिक सरह नियमित अदालतबाट मेजर सिंहको कसूरको फैसला हुनेछ ।

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला